आइतवार, कार्तिक ८ गते २०८३
पार्टीप्रति भइरहेका पछिल्ला टीकाटिप्पणी र आलोचनाहरूको जवाफ दिँदै उहाँले देशको इतिहास र परिवर्तनमा योगदान पुर्‍याउने शक्तिहरूलाई 'माइनस'

प्रचण्डको चेतावनी: नेपालको राजनीतिक इतिहास र उपलब्धिलाई बङ्ग्याउने प्रयास सह्य नहुने

पार्टीप्रति भइरहेका पछिल्ला टीकाटिप्पणी र आलोचनाहरूको जवाफ दिँदै उहाँले देशको इतिहास र परिवर्तनमा योगदान पुर्‍याउने शक्तिहरूलाई 'माइनस'

आइतवार , कार्तिक ८, २०८३

२०८३ कात्तिक ८ गते (२४ अक्टोबर २०२६,

काठमाडौं

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले ​नेपालको राजनीतिक परिवर्तन, जनआन्दोलन तथा बलिदानको इतिहासलाई ओझेलमा पार्ने वा बङ्ग्याएर प्रस्तुत गर्ने भइरहेका प्रयासहरूप्रति सार्वजनिक रुपमा  कडा चेतावनी दिनुभएको छ। पार्टीप्रति भइरहेका पछिल्ला टीकाटिप्पणी र आलोचनाहरूको जवाफ दिँदै उहाँले देशको इतिहास र परिवर्तनमा योगदान पुर्‍याउने शक्तिहरूलाई 'माइनस' (अवमूल्यन) गरेर मुलुक अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो।

काठमाडौँको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित 'पार्टी जागरण अभियान' को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो चेतावनी दिनुभएको हो।

​

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार